News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेशनल लाईफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले २५ लाखको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लहान शाखाले घातक रोग बीमाअन्तर्गत २५ लाखको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले मंगलबार सिरहा नगरपालिका लहान–१ निवासी शकुन्तला पोद्दारले...बाँकी

    २४ घण्टामा थप ६ हजार ७ सय १४ मा कोरोना संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार...बाँकी

    भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

    काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । आगामी जेठ २२ गते हुने भनिएको उक्त लिखित परीक्षा स्थगित भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा...बाँकी

    सिटजन्स बैंक र सिर्जना फाइनान्सले डाके विशेष साधारणसभा

    काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्तावसहित जेठ २७ गते विशेष साधारणसभा डाकेका छन् । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको छ । दुबैले भर्चुअल...बाँकी

    एनएमबिको अन्तर्रास्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै प्राप्त गर्न सकिने

    काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने व्यवस्था मिलाएको छ । अन्तर्रास्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले दिएको निर्देशन कार्यान्वयन गर्दै कार्ड जारी...बाँकी

    प्राइम बैंकद्वारा वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    काठमाडौं । प्राइम बैंकले कोभिड–१९ महामारीविरुद्ध लड्न देशको विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । बैंकले यस क्रममा वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले अस्पताललाई पिपिइ सेट,...बाँकी

    फरवार्ड लघुवित्तद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

    काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाले कोशी कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ । कोडिभ जोखिमको यस्तो संकटमा बिरामीहरुलाई राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको संस्थाले जनाएको छ । फरवार्डकी अध्यक्ष भगवती चौधरीले कोशी...बाँकी

    कोभिड–१९ को दोस्रो लहरसँगै अर्थतन्त्र थप चुनौतीपूर्णः गभर्नर अधिकारी

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् । भर्चुअल माध्यमद्वारा २०७८ जेठ १० गते सञ्चालित एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९औं वैठकलाई...बाँकी

    स्वावलम्बन लघुवित्तद्वारा कोरोना संक्रमितलाई राहत वितरण

    काठमाडौं । स्वावलम्बन लघुवित्तद्वारा कोरोना संक्रमित सदस्यलाई राहत वितरण गरेको छ । लघुवित्तले कोरोना संक्रमणको दोस्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेको छ । लघुवित्तले...बाँकी

    शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ ११ गते) मंगलबार मात्रै ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।...बाँकी