News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

    आर्थीकसंसार संवाददाता७ जेठ, २०७८
    ४१७ पटक
    ७ जेठ, २०७८

    काठमाडौंं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो ।
    बैठकले जेठ ७ गतेदेखि नै लागू हुने गरी संस्थापक सेयर समूहतर्फको प्रतिनिधित्व गर्ने गरी झालाई भिजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्