News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    फस्र्ट लघुवित्त वित्तीय संस्थाद्वारा १२ संस्थालाई सहयोग

    काठमाडौं । फस्र्ट लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा रहेर काम गर्ने विभिन्न प्रकृतिका १२ संस्थालाई डस्टबिन वितरण गरेको छ । बैंकले पुस २४ गते आ–आफ्नो समुदाय वरपर फोहोरमैला संकलनका लागि सहयोग पुर्याउने...बाँकी

    प्रभु बैंकको सञ्चालकमा ६ जना चयन

    काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना...बाँकी

    सनराइज बैंकका ग्राहकलाई लन्डन पब रेष्टुरेन्टमा विशेष छुट

    काठमाडौं । सनराइज बैंक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई...बाँकी

    सिद्धार्थ बैंकद्वारा ‘स्मार्ट टेलर’ योजना सञ्चालन

    काठमाडौं । सिद्धार्थ बैंकले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सुविधा सञ्चालन पश्चात ग्राहकहरुले चेक वा...बाँकी

    नबिल इन्भेष्टमेन्टका आजिवन नवीकरण गर्नु नपर्ने डिम्याट खाता योजना

    काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपालमा पहिलोपटक आजिवन डिम्याट खाता योजना ल्याएको छ । कम्पनीले पुस २६ गतेदेखि लागु हुने गरी यो योजना ल्याएको जनाएको छ यस योजनाअनुसार नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा...बाँकी

    सप्तकोशी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

    काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । स्मार्ट च्वाइसको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंकको तर्फबाट...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो । बैठकले पुस २५ गतेदेखि लागू हुने गरी...बाँकी

    वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

    बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष् ाएवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघसंस्थाबाट सम्मानित हुनुभएको छ । ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुग्नुभएका...बाँकी

    सनराइज बैंकद्वारा ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ । नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७...बाँकी

    सिटिजन्स बैंकद्वारा विशेष साधारणसभा बोलावट

    काठमाडौं । सिटिजन्स बैंकले आगामी माघ १५ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको दरवारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको प्रधान कार्यालयमा आफ्नो छैटौं विशेष सभा बोलाएको हो । सभाले...बाँकी