News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट

    बिगमार्टमा इ–सेवा तथा फोन–पेमार्फत भुक्तानी गर्दा छुट

    काठमाडौं । बिगमार्टमा सपिङ गर्दा इ–सेवा तथा फोन–पे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इ–सेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ ३१ गतेसम्म लागु...बाँकी

    इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच सम्झौता

    काठमाडौं । इ–सेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच सम्झौता भएको छ । बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु...बाँकी

    सूर्य नेपालले त्रिसारा अगरबत्ती बजार ल्यायो

    काठमाडौं । सूर्य नेपालले मंगलदीप त्रिसारा अगरबत्ती बजारमा ल्याएको छ । त्रिसारा अगरबत्तीको हरेक काँटीमा मनमोहक सुगन्ध रहेको कम्पनीको भनाइ छ । यो अगरबत्तीको मूल्य सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । यसअन्तर्गत १८० काँटी...बाँकी

    १२१५ जना नेपाल आए, ५६ जना विदेशिए

    काठमाडौं । त्रिभुवन विमानस्थलमा १२ अन्तराष्ट्रिय उडान–अवतरण सम्पन्न भए । कुल १२१५ जना यात्रु काठमाडौं अवतरण गरे । ५६ जना यात्रु भने विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना...बाँकी

    माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस हस्पिटालिटीबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेका छन् । सोसम्बन्धी बैंकले उक्त ग्रुपसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा...बाँकी

    दिव्यश्वरी हाइड्रोको तेस्रो त्रैमास विवरण सार्वजनिक

    साउन १९, २०७७ काठमाडौं । दिव्यश्वरी हाइड्रो पावरले आफ्नो कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अन्य कम्पनीहरुले भने चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीले नौ...बाँकी