News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    ५४१ पटक
    २६ पौष, २०७७

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो ।
    बैठकले पुस २५ गतेदेखि लागू हुने गरी दरुवालालाई अध्यक्षमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त दरुवालाले पुस २५ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जितेन्द्र अरोराले सम्हालेका थिए ।

    प्रतिकृया दिनुहोस्