काठमाडौं । किर्तिपुर नगरपालीकाले आफ्नो सम्पुर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्ने भएको छ । सोमबार नगरपालिका र बैकबीच यस्तो सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र...बाँकी
काठमाडौं । पिपुल्स पावरले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले गत आर्थिक २०७६/७७ को वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै प्राथमिक शेयर निष्काशनको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित...बाँकी
काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड जितेको छ । ब्रोडवेले आईटिमा रुची राख्नेहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङजस्ता विविध विषयमा तालिम प्रदान गर्दै आएको छ । बेलायतको विजनेस म्यागेजिन एप्याक इन्साइडरले प्रदान...बाँकी
काठमाडौं । बिओके क्यापिटलको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ (चार)...बाँकी
काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको आईपीओको आज शुक्रबार (माघ १६ गते) बाँडफाँड भएको छ । उक्त सेयरको बाँडफाँड आज बिहान १० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा...बाँकी
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि उक्त क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय...बाँकी
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारणसभा काठमाडौंस्थित कम्पनीको कार्यालय कमलपोखरीमा आज सम्पन्न भएको छ । सो वार्षिक साधारणसभाले आफ्नो शेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा उपलब्ध गराएको हो । सो सम्झौतापत्रमा बैंकका प्रमुख सूचना अधिकार महेश मिश्र...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले आज सार्वजनिक गरेका दोस्रो त्रैमासका अनुसार गत आर्थिक वर्षको सोही तुलनामा ३९.८७ प्रतिशतले बढाउन सफल...बाँकी