News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश

    नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको...बाँकी

    सनराइज बैंक र भिभान्ता होटल काठमाडौंबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सनराइज बैंकका ग्राहकले होटल भिभान्ता काठमाडौंमा विशेष छुट पाउने भएका छन् । बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंसँग सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरुले भिभान्ता काठमाडौंको म्यान्ट...बाँकी

    सिनर्जी पावरको संयुक्त साधारणसभा सम्पन्न

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १२औँ, १३औँ र १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथाम तथा...बाँकी

    प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच सम्झौता

    काठमाडौं । प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरे । सम्झौतापछि पोखरा...बाँकी

    मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने

    काठमाडौं । मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने भएको छ । मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केटस, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्यबीच सोमबार साना तथा मझौला उद्योगीहरुलाई सहुलियतपूर्ण कर्जा तथा परामर्श सेवा उपलब्ध...बाँकी

    अभियान लघुवित्तको अध्यक्षमा बाबुराम थापा निर्वाचित

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम थापा चयन भएका छन् । पुस २० गते सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभाले अध्यक्ष पदमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको वार्षिक साधारणसभा पुस २०...बाँकी

    बीओकेद्वारा अपि पावर सौर्य विद्युत आयोजनाको व्यवस्थापन

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्तअनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना पहिचान...बाँकी

    नेपाल एसबिआई बैंक र होटल बारहीबीच छुटसम्बन्धी सम्झौत

    काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले पोखराको होटल बारहीमा छुट पाउने भएका छन् । बैक र होटल बाराहीबिच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले होटलमा छुट पाउनेछन् ।...बाँकी

    ज्योति विकास बैंकको पुस २९ गतेदेखि बुक क्लोज

    काठमाडौं । ज्योति विकास बैंकको आगामी पुस २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी तेह्रौं...बाँकी

    लक्ष्मी लघुवित्तको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले ग्रामीण भेगमा रहेका लघु उद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई...बाँकी