News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश, साधारणसभा

    मञ्जुश्री फाइनान्सको अध्यक्षमा घिमिरे चयन

    काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रस्तावित २३.५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको १३औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले प्रस्तावित ५.५ प्रतिशत नगद र...बाँकी

    बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण नेपालीमा सार्वजनिक गर्ने्

    काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाहरुले नेपाली भाषामा वित्तीय विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले...बाँकी

    माउन्टेजइनर्जीको सातौं वार्षिक साधारण सभा सम्पन्न, एक जना सञ्चालकनियुक्त

    काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न गरेकोे भएको छ । कम्पनीको पौष २७ गते आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना...बाँकी

    चन्द्रागिरी हिल्सको आइपीओ भर्नेले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको ११औं वार्षिक सधारणसभा २०७७ साल पुस २९ गते बुधबारका दिन चन्द्रागिरी हिल्स रिसोर्ट सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा...बाँकी

    युनाइटेड फाइनान्सको २६औं वार्षिक साधारण सम्पन्न

    काठमाडौं । युनाइटेड फाइनान्सको २६औं वार्षिक साधारण सम्पन्न भएको छ । फाइनान्सको सभाकक्ष दरबारमार्ग काठमाडौंमा जुममार्फत भिडियो कन्फरेन्सिङद्वारा साधारणसभा सम्पन्न गरिएको बताएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजयकुमार मिश्रका अनुसार उक्त...बाँकी

    छिमेक लघुवित्तको प्रस्तावित लाभांश पारित

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा बैंकले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद...बाँकी

    लक्ष्मी लघुवित्तको २३ प्रतिशत लाभांश पारित

    काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २३.१६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । नवौं...बाँकी

    इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको १०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले गत आवको...बाँकी

    स्पर्स लघुवित्त ग्लोबल आइएमई लघुवित्तसँग मर्जमा जाने

    पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको चौंथो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोरकुमार महर्जनको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ वित्तीय अवस्थाको विवरण, वासलात, नाफा÷नोक्सान विवरण, नगद प्रवाह विवरण,...बाँकी