News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, मुख्य समाचार, विमा, समाचार

    प्रभु लाईफ इन्स्योरेन्सद्वारा पाँचौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुका...बाँकी

    बीमा समितिको अपाङ्गमैत्री भवन शिलान्यास

    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको नयाँ भवनको शीलान्यास भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको मंसिर २७ गते शीलान्यास गरेका हुन् । सोही...बाँकी

    युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम भैरहवा, दाङ र रौतहटमा सम्पन्न

    काठमाडौं । लुम्बिनी प्रदेशको विभिन्न ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । भैरहवा, दाङ र रौतहटमा उक्त कार्यक्रम सम्पन्न भएको हो । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई...बाँकी

    प्रभु इन्स्योरेन्सको बीमा क्षति मूल्याङ्कनकर्ता तालिम सम्पन्न

    काठमाडौं । प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भएबमोजिम आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेको हो...बाँकी

    सानिमा लाईफले अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग

    काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आफनो चौथो वार्षिक उत्सवको अवसरमा खाद्यान्न सामग्री वितरण गरेको छ । बुटवल ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि चामल, दाल, तेल, चाउचाउ, सर्फ, साबुनलगायतका सामग्री इन्स्योरेन्सका...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको पुस ९ गतेदेखि बुक क्लोज

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक...बाँकी

    सानिमा लाइफ इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव मनाएको छ । इन्स्योरेन्सले मंसिर २२ गते काठमाडौंको दरबारमार्गस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौथो वार्षिकोत्सम मनाएको हो । उक्त अवसरमा इन्स्योरेन्सले रक्तदान कार्यक्रम पनि आयोजना गरेको...बाँकी

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको शीलान्यास

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं–३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको आज मिति २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभसाहितमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शीलान्यास सुसम्पन्न भयो ।...बाँकी

    प्राइम लाइफको १५.८७ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित १५.८७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता...बाँकी

    विराटनगर महानगरपालिकामा बीमा समिति

    काठमाडौं । बीमा समितिले विराटनगर महानगरपालिमा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको संयोजकत्वमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पुजन ढुङ्गेल अधिकारीलगायतको उपस्थिति थियो । त्यस्तै...बाँकी