Posted by Shiva Basnet |
विमा काठमाडौं । बीमा समितिले बीमाङ्कीय मूल्याङ्कनसम्बन्धी एकीकृत निर्देशिका जारी गरेकोछ । बीमाङ्कीय मूल्याङ्कन निर्देशिका–२०७६ र सोल्भेन्सी मार्जिन निर्देशिका–२०७० लाई एकीकृत गर्दै नयाँ निर्देशिका जारी गरेको हो । ‘जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कनसम्बन्धी निर्देशिका–...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संगठित संस्थानले कोरोना महामारीका बीचमा पनि जीवन बीमाको व्यवसायमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको...बाँकी
Posted by Shiva Basnet |
विमा काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ४५.६९ प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले कोरोना महामारीका बीचमा पनि ११ करोड...बाँकी
Posted by Shiva Basnet |
विमा आईपीओको बारेमा सम्पूर्ण जानकारी यस प्रकार रहेको छः काठमाडौं । प्रति साधारण शेयर रु १०० अंकित दरको २,१०,००,००० कित्ता मध्ये जारी पूँजीको ३० प्रतिशत अर्थात ६३,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात ३,१५,००० कित्ता शेयर...बाँकी
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीले औपचारिक कार्यक्रम नगरे पनि आन्तरिक रुपमा केक काट्नेलगायतका विविध कार्यक्रम गरेर मनाउने जनाएको छ ।...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफले चौथो त्रैमासको अवधिसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमा शुल्क...बाँकी
काठमाडौं । युनियन लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्म ४ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा कम्पनीले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले...बाँकी
काठमाडौं । युनाईटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सो कम्पनीको मुनाफा ६० प्रतिशतले बृद्धि भएको छ भने बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बढेको छ । कम्पनीको खुद...बाँकी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासको अवधिमा ५८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको सोही...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको व्यवसाय, आम्दानी र मुनाफा सबै बढेको छ । बीमा कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार ज्योति लाईफ इन्स्योरेन्सको बीमा शुल्क...बाँकी