काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । यसअघि कम्पनीले संस्थाक शेयरधनीहरुका लागि बिक्री गरेको शेयर तोकिएको समयमा संस्थापक शेयर लगानीकर्ताबाट शेयर खरिदका लागि कुनै पनि आवेदन...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको करदाता...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्ममा कुल सम्पति १८ अर्ब ५९ करोड १२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आव २०८२÷८३ को सोही अवधिमा कम्पनीको कुल सम्पत्ति १०...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) सम्ममा ३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा घाटा व्योहोरेको कम्पनीले चालु आवमा नाफा आर्जन गरेको हो ।अघिल्लो...बाँकी
काठमाडौं । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिएको छ । संघका अध्यक्षसहित आबद्ध सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले प्राधिकरणका नवनियुक्त अध्यक्षसँग शिष्टाचार भेटघाट गरेको हो । भेटका...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासम्ममा ६४ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ६६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) सम्ममा बीमा कोषमा ८ अर्ब ८९ करोड ४३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आव २०८२/८३ को सोही अवधिमा...बाँकी
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्ममा बीमा कोषमा ८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ४ अर्ब ३६ करोड...बाँकी
काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २० करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो...बाँकी