News Portal

  • गृहपृष्ठ लाभांश, विमा

    ज्योति लाईफ इन्स्योरेन्सको बोनस दर निर्धारण

    काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनीले अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रति हजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।...बाँकी

    रिलायबल लाईफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

    काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले दीर्घकालीन समृद्धिमा जोड दिँदै बोनस दरमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ । चौथो वर्ष...बाँकी

    कोरोना संक्रमणकै बीचमा बीमा व्यवसायमा बृद्धि

    काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा...बाँकी

    सगरमाथा इन्स्योरेन्सको साधारणसभामा मर्जर प्रस्ताव पेश हुने

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा आज शनिबार हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान १० बजे बोलाएको हो । कम्पनीले मर्जर वा एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक...बाँकी

    महिला सहयात्रा लघुवित्तको सातौं साधारणसभा सम्पन्न

    काठमाडौं । केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरे । सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र...बाँकी

    महिला सहयात्रा लघुवित्तको साधारणसभाको एजेण्डा

    काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाको साउना १९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार संस्थाको आर्थिक वर्ष २०७५/७६ को सातौं वार्षिक साधारणसभा केन्द्रीय...बाँकी

    रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कूल पाँच लाख ६७ हजार जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । सानिमा क्यापिटलले फेसबुकमा लाईफमार्फत नौवटा बल...बाँकी

    कोरोना महामारीमा बीमा कम्पनीमाथि बढ्दो भार

    काठमाडौं । कोरोना महामारीमा बीमा कम्पनीमाथि भार बृद्धि भएको छ भने बीमितलाई राहतैराहतको अवसर मिलेको छ । २०७६ साल चैत्र ११ गतेदेखि सरकारले कोरोनाविरुद्ध घोषणा गरेको लकडाउनका कारण सिंगो अर्थतन्त्र प्रभावित भयो । बैंक वित्तीय...बाँकी

    युनियन लाईफका डेपुटी सिईओ सुवेदीको औपचारिक विदाई

    काडमाडौं । युनियन लाईफबाट राजिनामा दिएका डेपुटी सिईओ कोषराज सुवेदीको राजिनामा स्वीकृत भएको छ । बुधबार उनको औपचारिक विदाई गरिएको छ । छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै युनियन लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ बनेका...बाँकी

    नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल तथा नायव महाप्रबन्धकमा बस्नेत नियुक्त

    काठमाडौं । नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल तथा नायव महाप्रबन्धमा निरज बस्नेत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैंठकको ०३ नं. को निर्णयअनुसार रिक्त रहेको नायव प्रमुख...बाँकी