News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे पुनः नियुक्तिको अनुमति माग्दै

    काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा पुनः दीपप्रकाश पाण्डेलाई नियुक्ति गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । पाण्डेलाई पुनः नियुक्त गर्न अनुमति माग गरिएको फाइल बीमा समितिमा दर्ता भएको छ । शिखर इन्स्योरेन्सको बोर्ड बैठकले...बाँकी

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती नियुक्त

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको अध्यक्ष पदमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा. उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा शपथ गराएका हुन् । त्यसैगरी बोर्डको...बाँकी

    मेट लाइफको मोबाइलबाटै बीमा जानकारी लिन सकिने नयाँ एप सार्वजनिक

    काठमाडौं । मेट लाइफले आफ्ना ग्राहकहरुलाई बीमासम्बन्धी सेवा र सुविधालाई थप सहज बनाउन र बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफको...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औंं वार्षिक साधारणसभा भदौं २६ गते होटेल इच्छा प्रालि सिमरा, बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको नयाँ ‘म्यादी जीवन’ बीमा योजना सार्वजनिक

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना सार्वजनिक गरेको छ । यो ‘जीवन दीप’ नामक नयाँ ‘म्यादी जीवन’ बीमा योजना बुधवार सार्वजनिक गरेको हो । कम्पनीले कोरोना महामारीकै बीचमा पनि म्यादी...बाँकी

    रिलायन्स लाईफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ नेप्सेमा सूचिकृत भएको छ । नेप्सेले सो कम्पनीको दुई करोड १० लाख कित्ता प्राथमिक शेयर सूचिकृत भएको जनाएको छ । सो मध्ये ६३ लाख कित्ता सर्वसाधारण समूहको हो भने...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सकोे लाभांशदर परिमार्जन

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशदर घटाएको छ । बीमा समितिको निर्देशनअनुसार कम्पनीले आफूले यसअघि प्रस्ताव गरेको लाभांशदरमा परिमार्जन गरेको हो । परिमार्जन गरेसँगै कम्पनीले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५०...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल नियुक्त

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल नियुक्त गरेको छ । हालै मात्र ६३,००,०० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले शेयर रजिष्ट्रारको रुपमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।...बाँकी

    एलआईसी नेपाल १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश

    काठमाडौं । एलआइसी नेपाल १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी...बाँकी

    नेपाल इन्स्योरेन्सको डेपुटी सिईओ पोखरेलले कार्यभार सम्हाले

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ ईश्वर पोखरेलले हिजोबाट कार्यभार सम्हालेका छन् । नेपाल इन्स्योरेन्सले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरी नयाँ डेपुटी सिईओ नियुक्त गरेको हो । स्टाण्डर्ड चार्टर्ड बैंक, युनाईटेड फाइनान्समा उच्च पदमा...बाँकी