News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

    राष्ट्रिय सभा निर्वाचनः १८ सिटमा गठबन्धन, एकमा एमाले निर्वाचित

    काठमाडौं। बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा पाँच दलको गठबन्धन बहुमतमा भएपनि एमालेलाई क्लिनस्वीप गर्न भने असफल भएको छ । १९ सिट मध्ये एक पदमा मात्र नेकपा...बाँकी

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा लिङ्देन निर्वाचित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त...बाँकी

    नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको...बाँकी

    एमालेमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास

    काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको...बाँकी

    बागमतीमा मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको...बाँकी

    राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालय ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी...बाँकी

    अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयकको पूर्णपाठ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले आज गत जेठ १५ गते प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको हो ।...बाँकी

    अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त

    काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास...बाँकी

    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई निर्वाचन आयोगले दियो दलको मान्यता

    काठमाडौं । निर्वाचन आयोगले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दलको मान्यता दिएको छ । आयोगका सचिव सुरेश अधिकारीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । राजनीतिक...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपति भण्डारीले २० प्रतिशतमै दल फुटाउन सकिने गरी अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा...बाँकी