काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीकाबीच पनि नेपालको आर्थिक क्रियाकलाप सकारात्मक नै रहेको बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली झण्डै ६ महिना अवरुद्ध भएको आर्थिक क्रियाकलापका...बाँकी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरुले बदमासी...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका...बाँकी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् । नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।...बाँकी
काठमाडौँ । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मन्त्री...बाँकी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्राधिकरणमा...बाँकी
फोटो : प्रधानमन्त्रीको स्वकीय सचिवालय काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार पारेको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ ।...बाँकी
काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् । उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसँगै भट्टले...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ १ गते सोमबारका दिन सचिवालय बैठक बोलाएको छ । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता पार्टीभित्र उठेको विवादको समाधान खोज्न कार्यदल गठन...बाँकी
साउन २०, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । उनले कोरोना भाइरस संक्रमण बढिरहँदा आफ्नै पार्टी नेकपाका नेताहरुमा समेत गैरजिम्मेवारपन देखिएको दावी गरेका छन्...बाँकी