दोलखा । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहितको टिम नेकपा एमालेमा प्रवेश गरेको छ । मंगलबार गौरीशंकर गाउँपालिकामा आयोजित सभामा लामासहित माओवादीका दोलखा जिल्ला सचिवालय सदस्य शंखङिमा...बाँकी
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त कार्यक्रम...बाँकी
काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा बिरुद्ध महाभियोग दर्ता गरेको छ । गठबन्धनका ५ दलका ९८ जना सांसदहरुले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावकमा नेकपा माओवादीका प्रमुख सचेतक देव प्रसाद गुरुङ,...बाँकी
काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकै चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले जेठ ४ मा चुनाव गर्न सुझाव दिए पनि प्रधानमन्त्रीले बैशाख ३० गतेका लागि निर्णय गराएका हुन् । गृहमन्त्री बालकृष्ण...बाँकी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यानअन्तर्गतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो । रिक्त महानिर्देशक पदमा चारवर्षे...बाँकी
काठमाडाैं । कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको...बाँकी
काठमाडौं । राष्ट्रपति, निर्वाचन आयोग र एमालेको दबाबपछि सत्तारुढ गठबन्धन आगामी जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपतिले दिएको पत्रको समेत समिक्षा गर्दै जेठ...बाँकी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी...बाँकी
काठमाडौं । रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले काम गर्न सुरु गरेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे सँगै उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।...बाँकी