News Portal

  • अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त

    आर्थीकसंसार संवाददाता११ भदौ, २०७८
    १४६७ पटक
    ११ भदौ, २०७८

    काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।
    यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास पाएपछि उनले राजश्व सचिव बन्ने अवसर पाएका हुन् । उनी एक महिना अगाडि मात्रै सचिवमा बढुवा भएका थिए ।

    प्रतिकृया दिनुहोस्