काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बहुमत गुमाउनु परेको हो । प्रधानमन्त्री केपी शर्मा...बाँकी
काठडमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा शुक्रबार...बाँकी
काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर...बाँकी
काठमाडौं । नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ (संसदीय दलको ह्वीप उल्लंघन) गर्ने चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । प्रकाश ज्वाला, नन्दसिंह बूढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गर्ने...बाँकी
काठमाडौं । युवा उद्यमी रोहितजंग खड्का र नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताको क्रममा विभिन्न समसामयिक, व्यावसायिक एवं राजनीतिक विषयवस्तुहरुमा छलफल र चर्चा भएको छ । सभापतिज्यूसँगको...बाँकी
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले पार्टीले सोधेको स्पष्टीकरणको ८ पृष्ठ लामो जवाफ दिएका छन् । नेता नेपालले बुझाएको स्पष्टीकरणमा सर्वोच्चको...बाँकी
काठमाडौं । प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी...बाँकी
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डा. आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक डा....बाँकी
काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाले बुधबार नियुक्तिपत्र बुझेर सपथ ग्रहण गरेका छन् । बिहीबार अर्थमन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा उनले अर्थसचिव शिशिरकुमार ढुङ्गानाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । नियुक्तिपत्र बुझेसँगै...बाँकी