काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फौसाला गरेको छ । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन रोक्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। अब सर्वोच्चको यस्तो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने छन्...बाँकी
काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति भएसँगै अब उनी काठमाडौंको मेयरका लागि उम्मेदवारी दिने भएकी छन् । सभापति एवम्...बाँकी
काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत महानरपालिका र उपमहानगरपालिकामा नेकपा एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ । स्थानीय तहको गाउँपालिका र नगरपालिकामा गठबन्धन हुन नसके पनि महानगर र उपमहानगरमा सत्तामा रहेका राजनीतिक दलले...बाँकी
नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको १३ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका सबै तहमा उम्मेदवार टुङ्गो लगाएर जिल्लामा पठाएको हो । काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउँपालिका छन्...बाँकी
नेकपा एमालेले कर्णालीका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश कमिटीले प्रदेश मातहतका जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो । एमाले डोल्पामा ठुलीभेरी र...बाँकी
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले घोषणापत्रमार्फत भ्यूटावर, स्वागतद्धारजस्ता अनुत्पादक क्षेत्रमा लगानी...बाँकी
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा ६ महानगर र ११ उपमहानगर पालिकामध्य ५ महानगरको प्रमुख र ९ उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा...बाँकी
काठमाडौं । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२...बाँकी
काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा एमालेको सरकार हुँदा भएको विकास र आगामी योजनाबारे उल्लेख छ । एमालेले घोषणा पत्रमा ‘जनप्रतिनिधि शासक होइन जनताका...बाँकी
काठमाडाैं । विवेकशील साझाले काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवार सहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको...बाँकी