काठमाडौं । एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवम् छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । यस योजना अनुसार बैंकका ग्राहकले कार्तिक...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । असोज २८ गते बसेको बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकले सिटी एक्सप्रेस...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहीबमोजिम नाम संशोधन गरेको बैंकले एक सूचना जारी...बाँकी
काठमाडौं । सनराइज बैंक लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ । बैंकका ग्राहकहरूले सनराइन स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको...बाँकी
काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण राजधानी काठमाडौंमा रहेको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न बैंकका दर्जनौं शाखा कार्यालयहरु बन्द गरिएका छन् । त्यस्तै बीमा...बाँकी
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडि खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह...बाँकी
काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंलाई ३ लाख रुपैंया सहयोग गरेको छ । बैंकले महिला अधिकारसम्बन्धी काम गर्दै आएको जोन्टा क्लबलाई ३ लाख रुपैंया सहयोग गरेका हो । क्लबले काठमाडौं कोभिडको...बाँकी
काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरुसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म पैसा फिर्र्ता पाइने भएको छ । बैंकले सार्वजनिक गरेको आकर्षक नगद फिर्ताको योजनाअन्तर्गत ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो आकर्षक योजनाअन्तर्गत सस्तो डिल,...बाँकी
काठमाडौं । सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल...बाँकी