News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    सनराईज बैंकका एक कर्मचारी मृत भेटिए

    २१ साउन, २०७७ काठमाडौं । सनराईज बैंकको विराटनगर शाखा कार्यालयमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएकी छिन् । विराटनगर–८ सहयोगी टोलकी स्थानीय ३० वर्षीया सनाज खतिवडा कार्यालय हाताभित्र मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला...बाँकी

    कामना सेवा बैंक र अल पसल पब्लिकबीच सम्झौता

    काठमाडौं । कामना सेवाविकास बैंक र अल पसल पब्लिकबीच सम्झौता भएको छ । आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आयआर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा...बाँकी

    नेपाल फाइनान्समा सेयरधनीबाट रोजिना श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा रोजिना श्रेष्ठलाई नियुक्त गरिएको छ । संस्थाको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले पानस इन्भेष्टमेन्टका तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि नियुक्त...बाँकी

    रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नयाँ तथा पुराना २२ जना अभिकर्ताहरुलाई सम्मान गरेको शाखा कार्यालयले जनाएको छ । साथै...बाँकी

    नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई १० प्रतिशत छुट प्रदान

    काठमाडौं । नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्स(जकी ब्राण्डको आधिकारिक विक्रेता)बीच नेपाल एसबिआई बैंकका सम्पूर्र्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी खरिदमा कार्ड प्रयोग बापत १० प्रतिशत र अन्य विशेष छुट प्रदान गर्ने...बाँकी