News Portal

  • गृहपृष्ठ पर्यटन, बैंक, बैंक/वित्त

    ग्लोबल बैंकका ग्राहकहरुलाई ल्याण्लमार्क होटलमा विशेष छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एवम् स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको...बाँकी

    मेगा बैंकको सेयर प्रारम्भिक कटअफ मूल्य निर्धारण

    काठमाडौं । मेगा बैंकले लिलामीमा राखेको सेयरको बोलपत्र खुला गरी प्रारम्भिक कटअफ मूल्य निर्धारण गरेको छ । सेयर लिलामको लागि बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटकोअनुसार संस्थापक समूह तर्फको प्रारम्भिक कटअफ मूल्य १०८.११ रुपैयाँ तथा सर्वसाधारण...बाँकी

    प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज कार्तिक ३ गतेदेखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका–४ स्थित लिवाङमा आप्mनो २१०औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा...बाँकी

    एनएमबि बैंक र आइएमएसबीच सम्झौता

    काठमाडौं । एनएमबि बैंक र आइएमएस बीच एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल किन्दा छुट पाउने भएका छन् । एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान...बाँकी

    एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका किसानलाई कृषि ऋण दिने

    काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण प्रदान गरेको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा उक्त ठाउँका ग्राहकलाई उक्त सुविधा गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका सिईओ जीके...बाँकी

    सनराइज बैंक र एफवान सफ्टबीच सम्झौता

    काठमाडौं । सनराइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँगको सहकार्यमा चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको जनाएको छ । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले पिओएसको माध्यमवाट भुक्तानी सेवा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै एवम् तिहारलगायतका पर्वलाई मध्यनजर गर्दै कात्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत पिओएसको माध्यमवाट भुक्तानी सेवा सुरु गरेको छ । विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले एक लाख एक हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले...बाँकी

    नेपाल बैंकले विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले ग्राहकहरुलाई विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ । ८४औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो कार्तिक १ गतेदेखि विभिन्न सेवा सुविधा निःशुल्क प्रदान गर्ने भएको हो । बैंक विक्रम...बाँकी

    सांग्रिला बैंकको सबै शाखाबाट क्युआर कोडमार्फत नगद झिक्न सकिने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट सुरु गरेको क्युआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेको छ । बैंकले देशभरको ९१ शाखामा यो सेवा सुरु गरेको हो । यसअन्तर्गत ग्राहकहरुले...बाँकी