News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

    आर्थीकसंसार संवाददाता२८ असोज, २०७७
    १४२५ पटक
    २८ असोज, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहीबमोजिम नाम संशोधन गरेको बैंकले एक सूचना जारी गर्दै भनिएको छ ।
    बैंकको संशोधित नाम ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल ‘RBBL’ भनिने छ ।

    प्रतिकृया दिनुहोस्