काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी योजना सेवा सुरु गरेको छ । यो योजना आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल...बाँकी
काठमाडौं । मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लिमिटेडको काउण्टर सञ्चालन ल्याएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी...बाँकी
काठमाडौं । सनराइज बैंकले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा गरी तीनवटा शाखा कार्तिक १७ गतेदेखि सञ्चालनमा ल्याएको हो । नयाँ शाखा...बाँकी
काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फोड्ने युवा पक्राउ परेको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८...बाँकी
काठमाडौं । एनएमबी बैंकले बिना आवेदन चौबिसै घण्टा र सातै दिन कर्जा दिने भएको छ । एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित एनएमबि सापटी कर्जा सेवा सुरू गरेको हो । यो ‘नेपालमै पहिलो पटक’ चौबीसै घण्टा...बाँकी
काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहक महानुभावहरुको लागि फोनलोन नामक नयाँ कर्जा सुविधा ल्याएको छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको छ । मुक्तिनाथ बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक...बाँकी
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई थप तनाव नदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ का कारण आर्थिक समस्यामा परेका ऋणीलाई...बाँकी
काठमाडौं । नेपाल बैंकले तीन महिनामै ५५ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ४ लाख रुपैयाँ नाफा गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी