काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि व्यवसायीलाई १० करोड रुपैयाँ बराबरको कर्जा सुविधा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो मात्राको कर्जा सुविधा दिने भएको...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक २१ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा १.७५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर प्रदान गरेको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ । बैंकले...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले आगामी मंसिर १५ गते सोमबार वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित १६ प्रतिशत लाभांश पारित गर्न सो दिन २६औं वार्षिक साधारणसभा बोलाएको हो । सभा सो दिन काठमाडौंको कमलपोखरीमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेको ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता...बाँकी
काठमाडौं । प्राइम कमर्शियल बैंकले एक अर्ब बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब एक लाख रुपैयाँ नाफा गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज कार्तिक १९ गते नवलपुर ९नवलपरासीपूर्व० जिल्लाको देवचुलीनगरपालिका–१५ स्थित प्रगतिनगरमा आप्mनो २११औं शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले १८ कार्तिकदेखि लागु हुने गरी नयाँ ब्याजदर आजदेखि लागु गरेको हो । बैंकले प्रकाशन गरेको ब्याजदरअनुसार न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव २५...बाँकी
काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४ दशमलव ३५ प्रतिशत शेयर स्वामित्वबाट ३ दशमलव ३५ प्रतिशत शेयर...बाँकी