काठमाडौं । सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा झापाको अर्जुनधारामा सुरु भएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग...बाँकी
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा तीन नयाँ शाखा स्थापना गरेको छ । बैंकको सो शाखाहरु ललितपुर जिल्लाको ललितपुर–८ पाटन र सुन्धारा तथा काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोही जिल्लाको...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको छ । बैंकको सो सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको बुधबार सम्पन्न साधारणसभाले सर्वसाधारणको...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न भएको साधारणसभाले विवेक दुगडको अध्यक्षतामा छ सदस्यीय नयाँ कार्य समिति चयनसमेत गरेको छ । सम्पन्न भएको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले तिनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६३ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो । एनआईसी...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुलीेको सुनकोशी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिनेसम्बन्धी सम्झौता भएको छ । बैंक र सुनकोशी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बैंक र गाउँपालिकाबीच बिहीबार काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा...बाँकी
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओको पदमा नियुक्त गरेको हो । कम्पनीको...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा ललितपुरको स्वस्तिक बगैंचा पुुनर्निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थानलाई बँगैचा मर्मत तथा पुनः निर्माण गरी हस्तानतरण गरेको छ । बैंकले शताब्दी...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि एकताबद्ध हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र आर्थिक समृद्धिको दिशामा अग्रसर गराइरहेको बताउँदै प्रम ओलीले आर्थिक समृद्धिको पक्षमा...बाँकी