काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको लाभांश ८.२८ प्रतिशत दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्ताव...बाँकी
काठमाडौं । गरिमा विकास बैंक स्थापनाकालको १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । गरिमा बैंकले सुरुमा स्याङ्जाको वालिङमा प्रधान कार्यालय स्थापना गरी वित्तीय कारोबार सुरु गरेको थियो । चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मुस्ताङ जिल्लाको घरपझोङमा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६४ पुगेको छ । ग्लोबल बैंकले...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र...बाँकी
काठमाडौं । कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने भएको छ । बैंकले २०औं वार्षिक साधारणसभा मंसिर २९ गतेका लागि आह्वान गरेको हो । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिले बैंकको आर्थिक वर्ष २०७६÷०७७ को...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो । सो सेयर...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सहज खाता’ र ‘सेञ्चुरी क्लिक एकाउन्ट’ सेवा सुरु गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी उक्त दुई प्रकारको अनलाइन एकाउन्ट सेवा...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड–२०२०’ बाट पुरस्कृत भएको छ । बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा १९२औं शाखाको उद्घाटन गरेको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो...बाँकी