News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    एनआईसी एशिया फोटो पात्रो प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार

    काठमाडौं । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको लागि ‘फोटो पात्रोे–२०७८’ नामक फोटो प्रतियोगिता हालै सार्वजनिक गरेको छ । बैंकले फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा विजेताले कैद गरेका फोटोलाई स्थान...बाँकी

    ज्योति बैंकको ग्राहकले खल्ती वालेटमा लिंक गर्दा बोनस पाइने

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने...बाँकी

    माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता...बाँकी

    सिभिल बैंक १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश

    काठमाडौं । सिभिल बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गतेदेखि कारोबार सञ्चालन गर्दै आइरहेको बैंक १० वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो जिम्मेवारी...बाँकी

    प्रभु बैंकद्वारा आफ्ना ग्राहकहरुको लागि ई–केवाईसी सेवा सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै e-KYC सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लिमिटेडमा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.prabhubank.com  मा Login गरी अनलाइनमार्फत KYC अद्यावधिक...बाँकी

    ज्योति बैंक र खल्तीबीच डिजिटल भुक्तानी सेवा प्रदानका लागि सम्झौता

    काठमाडौं । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका सेवा उपलब्ध गर्नका लागि ती दुवै बीच सम्झौता भएको छ । सो सम्झौताअनुसार बैंकमार्फत ग्राहकहरुले खल्तीमा मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले तीन कम्पनीलाई अनुदान दियो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा तीनवटा कम्पनीलाई १७ लाखदेखि साढे ५३ लाख रुपैयाँसम्मको अनुदान रकमको चेक प्रदान गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग...बाँकी

    कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

    काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६÷२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र...बाँकी

    नबिल बैंक र दराज क्यामु प्रालिबीच विशेष सम्झौता

    काठमाडौं । नबिल बैंक र दराज क्यामु प्रालिबीच विशेष सम्झौता भएको छ । नबिल बैंक र दराज क्यामु प्रालिले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । नबिल...बाँकी

    तिनाउ बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । बैंकको संस्थापक शेयर ५३ दशमलव ३४ प्रतिशत र सर्वसाधारण शेयर ४६ दशमलव ६६ रहेकोमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी...बाँकी