News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, लाभांश

    प्रभु बैंकको आम्दानी र खुद नाफा दुबैमा बृद्धि

    काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत...बाँकी

    एनआईसी बैंकले बोलायो वार्षिक साधारणसभा

    काठमाडौं । एनआईसी एशिया बैंकले आगामी मंसिर २१ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले प्रस्तावित २०...बाँकी

    कामना सेवा बैंकको १४औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १४औं वार्षिकोत्सव डिजिटल प्रविधिमार्फत शुभकामना आदानप्रदान गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्यकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा...बाँकी

    ग्लोबल आइएमई बैंकको एक अर्ब बढी नाफा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो ।...बाँकी

    सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    काठमाडौं । सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ । बैंकले आफ्नो १३९औं शाखा बाग्लुङ्गमा विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका–२ मा शाखा खोलेको हो ।...बाँकी

    प्रभु बैंकको क्यूआर कोड स्क्यान गरी नगद झिक्न सकिने नयाँ सेवा सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन्...बाँकी

    प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिप्रकामा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७ कार्तिक २७ गतेदेखि कारोबार सुरु...बाँकी

    मुक्तिनाथ बैंकद्वारा आर्थिक विकासको लागि दुईवटा बैंकसँग सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास–एमएसएमइ वित्त चरण २, नेपाल सरकार, अर्थमन्त्रालय...बाँकी

    महिला लघुवित्तले आईपीओ छिट्टै निष्काशन गर्ने

    काठमाडौं । कोरोना महामारीका कारण ठूलो लघुवित्त वित्तीय संस्थाहरुलाई अप्ठेरो परेको भए पनि साना लघुवित्तहरुले भने मुनाफा आर्जन गर्न सफल भएका छन् । बागमति प्रदेशको काभ्रे केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच कर्जा दिनेसम्बन्धी सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिने सम्बन्धी सम्झौता भएको छ । बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले बाँकेको खजुरा गाँउपालिकामा उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिन लागेको...बाँकी