News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकको बागलुङको बाढीपहिरोलाई आर्थिक सहयोग

    काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बाढीपहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरी ५ लाख रुपैयाँ सहयोग गरेका हुन् । असोज...बाँकी

    सिटिजन्स बैंकद्वारा दाङ्गको तुलसीपुरमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दाङ्गको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले तुलसीपुर शाखा सञ्चालनमा ल्याएको हो । नेपाली...बाँकी

    माछापुच्छ्रे बैंकको कात्तिक ६ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा हुने भएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान...बाँकी

    सानिमा बैंकको ८३औं शाखा रौतहटको चन्द्रपुरमा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुरमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे । कोरोना...बाँकी

    बैंक अफ काठमाण्डूको लिलामी शेयर प्रारम्भिक बाँडफाँड

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट असोज ४ गते, आइतबारसम्म लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर असोज १३ गते प्रारम्भिक बाँडफाँड गरिएको छ । शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम...बाँकी

    राबा बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । बैंक र घरेलु उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    कामना सेवा बैंक र अजिरा विल्डर्सबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्र्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भई आएका ग्राहकहरुलाई...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक पोल हस्तान्तरण

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यका भित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ । बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक...बाँकी

    एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता

    काठमाडौं । एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट व्यापारीक प्रमुख सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् आईएमई मोटर्सबाट...बाँकी

    पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ । राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको...बाँकी