News Portal

  • एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७७
    ९१४ पटक
    १३ असोज, २०७७

    काठमाडौं । एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट व्यापारीक प्रमुख सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका हुन् ।
    सम्झौतापश्चात् आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान पाउने छन् ।
    बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका दोस्ता मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त हुनेछ ।

    प्रतिकृया दिनुहोस्