News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार

    सांग्रिला डेभलपमेन्ट बैंक र पे–नेपबीच सम्झौता

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पे–नेप (मोरु) बीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आइरहेकोमा थप सुविधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच...बाँकी

    सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८०...बाँकी

    एनआईसी बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन प्रणाली’को सुरु

    काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’को व्यवस्था गरेको छ । कोभिङ–१९ को महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री एवं सुरक्षित रूपले...बाँकी

    ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय २२ पुगेको छ...बाँकी

    प्रभु बैंकको बागलुङको बाढीपहिरोलाई आर्थिक सहयोग

    काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बाढीपहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरी ५ लाख रुपैयाँ सहयोग गरेका हुन् । असोज...बाँकी

    सिटिजन्स बैंकद्वारा दाङ्गको तुलसीपुरमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दाङ्गको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले तुलसीपुर शाखा सञ्चालनमा ल्याएको हो । नेपाली...बाँकी

    माछापुच्छ्रे बैंकको कात्तिक ६ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा हुने भएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान...बाँकी

    सानिमा बैंकको ८३औं शाखा रौतहटको चन्द्रपुरमा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुरमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे । कोरोना...बाँकी

    बैंक अफ काठमाण्डूको लिलामी शेयर प्रारम्भिक बाँडफाँड

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट असोज ४ गते, आइतबारसम्म लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर असोज १३ गते प्रारम्भिक बाँडफाँड गरिएको छ । शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम...बाँकी

    राबा बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । बैंक र घरेलु उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी