News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी बैंकको नयाँ शाखा सिराहाको गोलबजारमा सञ्चालन

    काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको गोलबजारमा नयाँ शाखा कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका–४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालय सञ्चालनमा...बाँकी

    कामना सेवा बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेन्ट

    काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको हो । सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट...बाँकी

    नबिल बैंकको ‘ग्रिन पिन’ सेवा सुरु

    काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’को सुरुवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा...बाँकी

    ग्लोबल बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघसँग आवद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको...बाँकी

    सिभिल बैंकले कोरोना कहरमा कृषकलाई राहात दिने

    काठमाडौं । सिभिल बैंकले किसानहरुको समृद्धिको लागि ‘किसान समृद्धि कार्ड’को सुविधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकहरुको समृद्धिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो । कुनै पनि...बाँकी

    सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने

    काठमाडौं । सनराइज बैंकले बैंकबाट पैसा भिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैकले काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको हो । यस सेवाको सुरुवात गरेसँगै अब उप्रान्त...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने भएको छ । प्राप्तीकै लागि आगामी असोज २८ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष...बाँकी

    सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते शुक्रबारबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख...बाँकी

    महालक्ष्मी बैंकले ब्याज रकममा दस प्रतिशत छुट दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई राहत दिने हेतुले ऋणीहरुले असोज मसान्त भित्रसम्म व्याज भुक्तानी गरेमा भुक्तानी गरेमा व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस विषम परिस्थितमा कोरोना भाइरसका कारणले उत्पन्न...बाँकी

    प्रभु बैंकको सहयात्रा समृद्धि कर्जा योजना आरम्भ

    काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा...बाँकी