News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    सिद्धार्थ बैंकद्वारा आफ्ना ग्राहकहरुलाई मोबाईल नम्बर अद्यावधिक गर्न आग्रह

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई खाता खोल्दा प्रयोग भएका नम्बर तर हाल प्रयोगमा नआएको भए नयाँ नम्बर अपडेट गराउन आग्रह गरेको छ । बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग...बाँकी

    एनआईसी एशियाका कार्ड प्रयोगकर्ताले सुजुकीको दुईपाङ्ग‍े सवारी खरिद गर्दा छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद...बाँकी

    प्रभु बैंकका ग्राहकले खल्तीमा सिधै रकम लोड गर्न सक्ने

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान...बाँकी

    गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने

    काठमाडौं । गरिमा बिकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा दुवै बैंकबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सर्लाहीको मलग्वामा केन्द्रीय कार्यालय रहेको सहारालाई प्राप्ति गरेसँगै तराईमा पनि काठमाडौंमा केन्द्रीय कार्यालय...बाँकी

    नबिल बैंकले प्रयोगमा नआएका मोबाईल नम्बर अपडेट गराउन आग्रह गर्यो

    काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बैंक खाता खोल्दा रजिस्टर गराएको मोबाइल नम्बर छैन र अर्को नम्बर चेन्ज भएको छ भने उक्त नयाँ मोबाइल नम्बर अपडेट गराउन आग्रह गरेको छ । बैंकले ग्राहकहरूले बैंकमा...बाँकी

    कृषि विकास बैंकको नयाँ शाखा कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा

    काठमाडौं । कृषि विकास बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा पूर्ण आधुनिक बैकिङ्गसहित नयाँ शाखा सञ्चालन ल्याएको हो । सो सेवा सञ्चालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख...बाँकी

    माछापुच्छ्रे बैंकको एकैसाथ ६ वटा स्मार्ट सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ । स्थापनाकालदेखि नै समयानुकुल परिस्कृत...बाँकी

    बैंक अफ काठमाण्डूद्वारा ग्रिन पिन सुविधा

    काठमाडौं । बैंक अफ काठमाण्डूले ग्रिन पिन सुविधा ल्याएको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि उक्त सुविधा ल्याएको...बाँकी

    सिभिल बैंकको संस्थापक शेयर बिक्री खुला

    काठमाडौं । सिभिल बैंक लिमिटेडले लिलामीमार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर खुल्ला भएको छ । बैंकले ८ लाख ६७ हजार ६ सय ४ कित्ता शेयर लिलाम बढाबढमार्फत बिक्री खुला गरेको हो । उक्त शेयरहरू...बाँकी

    मेगा बैंकद्वारा कार्डसहितको स्मार्ट कृषि सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो...बाँकी