News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकको २० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार...बाँकी

    गरिमा बैंकको तीन नयाँ शाखा सञ्चालनमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४ गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा...बाँकी

    सांग्रिला बैंकद्वारा मुस्कान होम अफ होपलाई आर्थिक सहयोग

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको हो । आफूहरुले गरेको सहयोगले...बाँकी

    एनएमबी बैंकको साढे ४९ लाख कित्ता सेयर सूचीकृत

    काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । असोज...बाँकी

    समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव...बाँकी

    एनआईसी बैंकको चेक अनलाईनबाटै भौचर भर्न मिल्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आपूmले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ । ग्राहकहरूले आफ्नो...बाँकी

    दशैंको दक्षिणा डिजिटलमाध्यमबाट लिनेलाई राष्ट्र बैंकको बम्पर योजना

    काठमाडौं । दशैं नजिकिँदै जाँदा नयाँ नोटको चर्चा सुरु भएको छ । कोभिड–१९ महामारीकै बीच आएको दशैंका लागि नयाँ नोट साट्ने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका बेला डिजिटल कारोबारलाई प्राथमिकता...बाँकी

    मर्जरसम्बन्धी सिभिल बैंकले भन्यो, ‘अहिलेसम्म औपचारिक निर्णय भएको छैन’

    काठमाडौं । सिभिल बैंकले मर्जरको विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने हल्ला फैलाएर सेयर मूल्यमा असर पार्ने काम गरेको हो वा होइन भन्ने नेप्सेको प्रश्नमा बैंकले उक्त जवाफ दिएको...बाँकी

    बैंक अफ काठमाण्डु र खल्ती डिजिटल वालेटबीच सहकार्य

    काठमाडौं । बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेटबीच सहकार्य सुरु गरेको छ । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यससम्बन्धी...बाँकी

    नबिल बैंकद्वारा नेपालमै पहिलोपटक ‘नबिल फोन लोन’ सुविधा सुरु

    काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंंकिङ प्रणालीमा अब्बल रहेको बैंकले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने जनाएको...बाँकी