News Portal

  • लुम्बिनी बैंकद्वारा मंगलबजारमा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
    १९४६ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २९ गते सोमबार शाखा शुभारम्भ गरेको हो ।
    बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले पूर्व योजनाअनुसार शाखा विस्तारलाई निरन्तरता दिने र देशका सातवटै प्रदेशअन्तर्गतका २८ जिल्लाका विभिन्न स्थानमा ६९ वटा शाखा विस्तार गरेको छ ।

    प्रतिकृया दिनुहोस्