News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    बैंक अफ काठमाण्डूको संस्थापक समूहको स्थगित लिलामी शेयर पुनः सुचारू

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर पुनः सुचारु गरेको छ । यसअघि विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्युनीकरण गर्न लागु गरिएको निषेधाज्ञाका...बाँकी

    युनाइटेड फाइनान्सद्वारा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ । फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था...बाँकी

    उन्नति सहकार्य लघुवित्तद्वारा मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण

    काठमाडौं । रुपन्देहीस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पडसरीले समुहमा आवद्ध मृतक परिवारका सदस्यलाई वीमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानीय गरिब तथा बिपन्न वर्गका महिलाहरुको समुह वनाई उक्त समूहमार्फत बिना...बाँकी

    ग्लोबल बैंकद्धारा बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

    काठमाडों । ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ । एक्सटेन्सन काउण्टरको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर...बाँकी

    बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दीमा विद्युतीय उपकरण खरिद योजना

    काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी घरायसी विद्युतीय उपकरण सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको...बाँकी

    सनराइज बैंकको ग्रिनपिन सेवा सुरु

    काठमाडौं । सनराइज बैंकले सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई सुरक्षित र सहज बनाउने उद्देश्यले ग्रिनपिन सेवा सुरु गरेको छ । यो सेवा सुचारु भएसँगै अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट...बाँकी

    चाँगुनारायण नगरपालिका र नेपाल बैंकबीच सम्झौता

    काठमाडौं । चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेड बीच सामुदायिक विद्यालयतमा अध्ययनरत छात्राका नाममा खाता खोलिदिने सम्झौता भएको छ । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक...बाँकी

    कुमारी बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न

    काठमाडौं । कुमारी बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुदूरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी आज महेन्द्रनगर वजारमा...बाँकी

    नबिल बैंकद्वारा ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त...बाँकी