News Portal

  • उन्नति सहकार्य लघुवित्तद्वारा मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०७७
    १००८ पटक
    २९ भदौ, २०७७

    काठमाडौं । रुपन्देहीस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पडसरीले समुहमा आवद्ध मृतक परिवारका सदस्यलाई वीमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानीय गरिब तथा बिपन्न वर्गका महिलाहरुको समुह वनाई उक्त समूहमार्फत बिना धितो कर्जा प्रवाह गर्दै आएको छ ।
    त्यसअन्तर्गत ओमसतिया गाउँपालिका–२ करबला टोलमा गठन भएको उन्नति बसबला महिला समुहका सदस्य शान्ति केवटको श्रीमान् शिव कारण केवटको असामहिक निधन भएकाले समुह सदस्य श्रीमति शान्ति केवटलाई एक कार्यक्रमका वीच उक्त रकम हस्तान्त्रण गरको हो ।

    प्रतिकृया दिनुहोस्