News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    गुहेश्वरी फाइनान्सको नयाँ शाखा पोखराको न्यूरोडमा

    काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले २०औं शाखाको रुपमा कास्की जिल्लाको पोखरा न्यूरोडमा शाखा विस्तार गरेको छ । संस्थाका गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमको समुपस्थितिमा पोखरा–९, न्यूरोडमा २०औं शाखा कार्यालयको सुरुवातपछि संस्थाको २०...बाँकी

    ‘मैले अर्थतन्त्रमा धेरै सुधार गरेँ’ : अर्थमन्त्री खतिवडा

    अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गरेका छन् । अर्थमन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाई कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईँहरू सबैलाई...बाँकी

    बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा

    काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरिदिएको छ । वानदेखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणीका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले बीमा...बाँकी

    एनआईसी बैंकले विद्यालयलाई सफ्टवेयर सहयोग

    काठमाडौं । एनआईसी एशिया बैंकले विद्यालयलाई प्रविधिमैत्री बनाउन सफ्टवेयर सहयोग गर्ने भएको छ । बैंकले प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित...बाँकी

    इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी अन्तिम सम्झौता गरेको हो । बैंकले फाइनान्स कम्पनीलाई स्वाप...बाँकी

    महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिबीच सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार बैंकका...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज...बाँकी

    कामना सेवा बैंकले यातायात क्षेत्र तथा पर्यटन व्यवसायीलाई व्याजमा विशेष छुट

    काठमाडौं । कामना सेवा विकास बैंकले यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसायीलाई व्याज विशेष छुट दिने भएको छ । विकास बैंकले यस क्षेत्रअन्तर्गत व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकलाई विशेष राहत र...बाँकी

    लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

    काठमाडौं । लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा नेपाललाई नियुक्त गरेको हो । उनले आजैदेखि नै लागू हुने गरी बैंकको...बाँकी

    हकप्रद शेयरको रकम जम्मा गर्न समृद्धि फाइनान्सको आग्रह

    काठमाडौं । समृद्धि फाइनान्सले आधारभूत शेयरधनीलाई आपूmले लिनुपर्ने हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आधारभूत शेयरधनीलाई समृद्धि फाइनान्सको ९१६०५०१४५ खाता नं. मा सो बापतको रकम जम्मा गराउन आग्रह गरेको छ...बाँकी