News Portal

  • नबिल बैंकद्वारा ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थिकसंसार डटकम२७ भदौ, २०७७
    १३८६ पटक
    २७ भदौ, २०७७

    काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।
    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई पुनरकर्र्जाका लागि आवेदन दिन आग्रह गरेको हो । बैंकले पुनरकर्जाका लागि योग्य ऋणीलाई आश्विन २ गतेसम्म आवेदन दिन भनेको छ ।

    प्रतिकृया दिनुहोस्