News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकको वार्षिक साधारणसभा पुस २४ गते हुने

    काठमाडौं । सनराइज बैंकको तेहौं वार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । उक्त सभा सो दिन बिहान १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा बस्दै छ । मंसिर २५ गते बसेको सञ्चालक समितिको...बाँकी

    प्रभु बैंकको मुस्ताङको कागबेनीमा शाखा कार्यालय सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०८/२९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका–४ स्थित कागवेनीमा आप्mनो २१२औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको कागवेनी शाखा कार्यालयको समुद्घाटन वारागुङ...बाँकी

    कृषि विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २९ गते बिहान बसेको बैंक सञ्चालक समितिको...बाँकी

    लुम्बिनी बैंकद्वारा मंगलबजारमा नयाँ शाखा विस्तार

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २९ गते सोमबार शाखा शुभारम्भ गरेको हो । बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकको प्रस्तावित लाभांश वितरण

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ, जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र...बाँकी

    शिखर इन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक

    काठमाडौं । शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’ आज सार्वजनिक गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्सले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन् ।...बाँकी

    कुमारी बैंकको  चुक्ता पुँजी १४ अर्ब नजिक

    काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज सोमबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो । साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को लागि १०.८५...बाँकी

    प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क घरैमा बसेर भुक्तानी

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकाबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग कनेक्ट आइपीएस तथा...बाँकी

    प्रभु लाइफको आइपीओ निष्काशनको पहिलो दिनमै मागभन्दा बढी आवेदन

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो दिनमा साढे २ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बेलुका ५ बजेसम्ममा २ लाख ७६ हजार...बाँकी

    प्रभु लाइफको ६० करोडको आईपीओ जारी

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (मंसिर २९ गते) देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गरिरहेको छ । कम्पनीले जारी गरेको आइपीओमध्ये ३ करोड रुपैयाँ बराबरको ३...बाँकी