News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सांग्रिला बैंकद्वारा नेपाल स्काउटलाई ज्याकेट हस्तान्तरण

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअंतर्गत बागमती प्रदेश, भक्तपुुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयमसेवकहरुलाई यस जाडोयाममा आफ्नो दैनिक...बाँकी

    नेपाल बैंकले रत्ननगरका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक एवम् चितवन जिल्लास्थित पर्यटकीय रत्ननगर नगरपालिका बीच उक्त नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । रत्ननगर नगरपालिका एवम् नेपाल बैंकबीच ‘नगरप्रमुख...बाँकी

    मेगा बैंक नेपाल लिमिटेडले गर्यो उच्च लाभांश घोषणा

    काठमाडौं । मेगा बैंक नेपालले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो तीन वर्षयताकै उच्च लाभांश...बाँकी

    महालक्ष्मी बैंकको कुमारीपाटी शाखाबाट कर्जा दुरुपयोगको आशंकामा तीन पक्राउ

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ललितपुरस्थित कुमारीपाटी शाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले गत साता छापा मारेको छ । सुन धितोमा कर्जा प्रवाह गर्दा लाखौं रुपैयाँ घोटाला गरेको भन्दै सिआईबीले छापा मारेर तीन जना...बाँकी

    माछापुच्छ्रे बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा तीन जना चयन गरेको छ । बैंकद्वारा प्रस्तावित १०.४ प्रतिशत लाभांश पारित भएको छ । आज पुस २ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित...बाँकी

    सनराइजको ५५औं शाखारहित बैंकिङ्ग सेवा झापाको पृथ्वीनगर कुलेचौकमा

    काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका–१, पृथ्वीनगर–कुलेचौकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएको छ । यो सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ...बाँकी

    नेपाल बैंक लिमिटेडको लाभांश घोषणा

    काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत पुस १ गते बसेको बैंक सञ्चालक...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले युवालाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास...बाँकी

    बीओकेका ग्राहकले नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र नेशनल प्याथ ल्याबबीच बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा बैंकको डेबिट तथा क्रेडिट कार्डको...बाँकी

    रिलायन्स लाइफले नेपाल स्टारको विजेतालाई एक करोडको बीमा योजना प्रदान

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँ...बाँकी