News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    आशा लघुवित्त वित्तीय संस्था पाँचौं वर्षमा प्रवेश

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था ५औं वर्षमा प्रवेश गरेको छ । विपन्न समुदायका निम्ति आशा भन्ने मूल नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्था चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको...बाँकी

    बीओकेको संस्थागत शेयर लिलामी प्रकिया स्थगित

    काठमाडौं । बैंक अफ काठमाण्डूले लिलामी शेयर खरीदका लागि आवेदन फराम बिक्री र बुझ्ने कार्य निषेधाज्ञाका कारण स्थगित गरेको छ । कम्पनीले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले...बाँकी

    सिटिजन्स बैंकले पिलुवा खोला जलविद्युत आयोजना निर्माणमा १ अर्ब ३२ करोड लगानी जुटायो

    काठमाडौं । रिभर फल्स पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहभागी सहवित्तीयकरणमार्फत...बाँकी

    नेपाल बैंकको नयाँ शाखा रुकुमको चौरजहारीमा स्थापना

    काठमाडौं । नेपाल बैंकको शाखा पश्चिम रुकुमको मुख्य शहर चौरजहारीमा स्थापना भएको छ । वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले बैंकले नयाँ शाखा स्थापना गरेको बैंकले जनाएको छ । यसैक्रममा रुकुम...बाँकी

    रिलायबल लाईफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

    काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले दीर्घकालीन समृद्धिमा जोड दिँदै बोनस दरमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ । चौथो वर्ष...बाँकी

    ग्लोबल आइएमई समुन्नत योजना एकद्वारा प्रतिफल घोषणा

    काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ ले ४ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि उक्त प्रतिफल...बाँकी

    ईन्द्रजात्रामा सानिमा बैंकको ‘ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना

    काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ‘ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना ल्याएको छ । काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन गर्नेलाई ५०० रुपैयाँ उपहार दिने...बाँकी

    जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

    काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम...बाँकी

    कोरोना संक्रमणकै बीचमा बीमा व्यवसायमा बृद्धि

    काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा...बाँकी

    एनआइसी एसिया बैंकको ब्यालेन्स फन्डको न्याभ बढ्यो

    काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ...बाँकी