काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २६औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा त्रिवि, पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र बैंकको तर्फबाट...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डबाहक ग्राहकले...बाँकी
काठमाडौं । कृषि विकास बैंकको अगुवाइमा ६ लाख कुखुरा फार्मले कर्जा पाउने भएका छन् । बैंकले करिब २ अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म स्थापना गर्न लागेको जनकपुर एग्रो फार्मलाई कर्जा प्रवाह गर्ने भएको...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको कामु सिईओमा सुरेशप्रसाद खत्री नियुक्त भएको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त...बाँकी
काठमाडौं । कृषि फण्डको लागि एभरेष्ट बैंक र दुप्चेश्वर ग्रामीण नगरपालिकाबीच सम्झौता भएको छ । किसानहरुलाई सुविधा पुर्याउन स्थानीय सरकारहरूसँगको सम्बन्धलाई निरन्तरता दिँदै बैंकले दुप्चेश्वर ग्रामीण नगरपालिकासँग नुवाकोटमा कृषि फन्डको लागि सम्झौता गरेको हो ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३९ पुगेको छ । बर्दिया जिल्ला गुलरिया नगरपालिका–२, खैरापुरमा...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १०० शैय्याको अस्पताल बनाउन विराटनगरस्थित नागरिक केयर सेन्टरलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार शारदालाई...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा करिब साढे १० लाख जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ निष्काशनको अन्तिम दिन आज बिहीबार साढे...बाँकी
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । गत पुस १ गते...बाँकी