News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा

    युनियन लाइफ इन्स्योरेन्सको नयाँ ‘म्यादी जीवन’ बीमा योजना सार्वजनिक

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना सार्वजनिक गरेको छ । यो ‘जीवन दीप’ नामक नयाँ ‘म्यादी जीवन’ बीमा योजना बुधवार सार्वजनिक गरेको हो । कम्पनीले कोरोना महामारीकै बीचमा पनि म्यादी...बाँकी

    सानिमा बैंकका ग्राहकलाई फलफूल तरकारीमा विशेष छुट

    काठमाडौं । सानिमा बैंकका ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा छुट पाउने भएका छन् । सानिमा बैंकका ग्राहकले ई–कमर्स साईट खेती भेन्चरबाट तरकारी तथा फलफूल किन्दा ५ प्रतिशत छुट पाउने भएका हुन् । ग्राहकले उक्त...बाँकी

    कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने

    काठमाडौं । कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजीको अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका–२०७७ जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी कर्जा...बाँकी

    ‘आफू पनि व्यवसायमा टिक्नुहोस् र अरुलाई पनि टिकाउनुहोस्’: गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतहरूलाई आफू पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएका छन् । बैंक तथा वित्तीय संस्था नियमन...बाँकी

    मुक्तिनाथ बैंकका ग्राहकलाई काठमाडौंका अस्पतालहरुमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई काठमाडौंमा रहेका स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न,...बाँकी

    नेपाल एग्रो ४ औं वर्ष पूरा गरी ५ औं वर्षमा प्रवेश

    काठमाडौं । कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पुरा गरी पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिनादेखि नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय...बाँकी

    बैंकका सबै राजश्व संकलन शाखा खुला गर्न निर्देशन

    काठमाडौंं । नेपाल राष्ट्र बैंकको बैंकले भाेली (मंगलबार)देखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएका छन् । आजबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुल्ने भएका छन्...बाँकी

    एनसीसी बैंकद्वारा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा...बाँकी

    बेष्ट फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । फाइनान्स कम्पनीले बचत खातामा ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म, मुद्धती निक्षेपमा...बाँकी

    लुम्बिनी बैंकको एक लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंकले एक लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ती संस्थापक शेयर बिक्री गर्न लागेको...बाँकी