काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको गोपीगन्ज...बाँकी
काठमाडौं । कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न भएको छ । बैंकले कोरोना संक्रमणबाट जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्यमा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको हो । उक्त निःशुल्क पीसीआर परीक्षण क्याम्प असोज...बाँकी
काठमाडौं । प्रभु बैंकले गण्डकी मेडिकल कलेजमा काउण्टर सञ्चालन गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लि.ले मिति २०७७ आश्विन २१ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।...बाँकी
काठमाडौं । कृषि विकास बैंकले सञ्चालक सदस्यमा डा. हरिबहादुर केसीलाई मनोनयन गरेको छ । सरकारको असोज १४ गतेको निर्णय अनुसार सञ्चालकमा संस्थापक शेयरधनीको तर्फबाट उनी मनोनयन भएको बैंकले जनाएको छ । असोज २० गते बसेको...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । असोज २० गते मंगलबार दुई संस्थाबीच प्राप्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको संस्थाले जनाएको छ । उक्त संस्था प्राप्ती गर्दा...बाँकी
काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफना ग्राहकहरुको सुविधाका लागि चाडपर्वमा निःशुल्क रेमिट्यान्स योजना ल्याएको छ । यो योजना लागु भएसँगै ग्राहकहरुले अब एनआईसी एशिया रेमिटमार्फत रकम पठाउदा शुल्क नलाग्ने बैंकले जनाएको छ । यस योजनाअनुसार...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्सर वेविनारमार्फत आयोजना गरी बैंकको विशेष साधारणसभा सम्पन्न गरिएको हो । उक्त सभामा प्रस्तुत भएको संचालक समितिमा...बाँकी