काठमाडौं । ग्लोबल आइएमई बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका...बाँकी
काठमाडौं । नेपाल बैंकले दोलखाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर खोलेको छ । बैंकले माघ ७ गतेबाट आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको हो ।सो एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी उक्त प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअल रुपमा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ । यसका साथै...बाँकी
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको मिति २०७७ माघ ९ गते बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाडौंमा आर्थिक वर्ष २०७६÷७७ को २३औं वार्षिक साधारणसभा सम्पन्न भयो । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सिरहा नपा–१८, सप्तरीका बिमित कारीराम मण्डलको गत कात्तिकमा उपचारको क्रम भई मृत्यु भएकाले निजका श्रीमती रेखा कुमारी मण्डललाई बिमाङ्क रकम र...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङ्गमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य...बाँकी
काठमाडौं । कृषि विकास बैंकले किसान क्रेडिट कार्ड र किसान एप लञ्च गरेको छ । बैंकको आज (माघ ७ गते) भएको ५४औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सो कार्ड र एपको लञ्च गरेका हुन् ।...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले धादिङ्गका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा सञ्चालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य...बाँकी
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६औं वार्षिक साधारण सभा सम्पन्न भयो । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तसम्मको वासलात, नाफा...बाँकी