काठमाडौं । वि.सं. २०२४ सालदेखि २०७७ सालको ५४औं वर्षको हाम्रो यात्रा आज माघ ७ गतेसम्म आइपुगेर ५४औं वार्षिकोत्सवको समारोह मनाइरहँदा हामीलाई माया गर्ने ग्राहक, किसान, उद्यमी, सेयरधनी, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड र विभिन्न...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको हो । सभाले सेयरधनीलाई लाभांश वितरण...बाँकी
काठमाडौं । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाईल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार–प्युठानलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबद्र्वन कोष’ बाट उक्त सहयोग गरेको हो...बाँकी
काठमाडौं । सनराइज बैंकका ग्राहकले पोखराको सांग्रिला भिलेज रिजोर्टका विभिन्न सेवामा छुट पाउने सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकोे मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले म्यादी बीमा दाबी भुक्तानी वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमीत दुर्गा कुमारी भण्डारीको श्रीमान...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराएका स्व. सुरेश बहादुर केसीको परिवारलाई १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ...बाँकी
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आफ्नो ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार सिंहदरबार प्लाजा, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजनाको साथ बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको हो । डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जारी गरिरहेको प्राथमिक सेयर (आईपीओ)मा हालसम्ममा करिब १४ अर्ब रूपैयाँको आवेदन परेको छ । आज (माघ ५ गते) ५ बजेसम्ममा १३ अर्ब ९९ करोड ७३ लाख ७९ हजार रूपैयाँ...बाँकी