काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गरेको आइपीओमा पहिलो दिनमै साढे २ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार ४ः४० बजेसम्म आइपीओमा २ लाख ८५ हजार आवेदकले ३...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० बजे सभा गर्ने निर्णय...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठलाई मंसिर २९ गते सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको थियो । श्रेष्ठ एशियन लाइफका पूर्व...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्टरसेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट सल्लाहकार...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारणसभाले एक जना संस्थापक सञ्चालक र एकजना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज माघ १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर सार्वजनिक गरेको हो । बैंकले सामान्य बचत खातामा २ दशमलव ५० देखि ७...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंसिर मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको हो । राष्ट्र बैंकले प्रकाशन गरेको उक्त विवरणअनुसार देशको...बाँकी
काठमाडौं । नेपाल बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको ६१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंकले पुस २९ गते आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले आज...बाँकी