News Portal

  • नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भुजेल नियुक्त

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७८
    १०१४ पटक
    १९ वैशाख, २०७८

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा बिनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
    नवनियुक्त कम्पनी सचिव भुजेलले आजै अर्थात बैशाख १९ गते नै पदबहाली गरेका छन् । बैठकले कम्पनीमा रिक्त रहेको कम्पनी सचिवमा भुजेललाई नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्